भ्रष्टाचार आरोपी धमाधम छुट्न थाले

काठमाडौँ–विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनीयर सरोज पण्डित रु ८० लाख धरौटी राखेर तारिखमा छुटेका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासमा बहसपछि सो धरौटी राखेर तारिखका छुटेका हुन् । विशेष अदालतका रजिस्टार भीमकुमार श्रेष्ठका अनुसार पण्डित आजै विशेष अदालतमा हाजिर हुन … Continue reading भ्रष्टाचार आरोपी धमाधम छुट्न थाले